गृह · शब्दकोश

यमपुरी

[ना.]

१. धर्मराजको लोक; यमराजको नगरी।

२. नरक; रौरव आदि अनेक नरकलोक।

⟵ फेरि सूचीमा जानुहोस्