गृह · शब्दकोश
१. दुःखसाथ जीवनयापन गर्नुपर्ने ठाउँ; पीडा वा कष्ट हुने ठाउँ।
२. धार्मिक सिद्धान्तअनुसार पापी वा दुराचारीहरूलाई मरेपछि सजाय दिइने ठाउँ; नर्क।
३. विष्ठा; मल।
⟵ फेरि सूचीमा जानुहोस्