रौरव

[वि.]

१. गरुडपुराणमा वर्णित एक्काइस महानरकमध्ये एक।

२. डरलाग्दो; भयङ्कर

३. रुरु नामको मृगका छालाले बनेको।