गृह · शब्दकोश

यमराज

[ना.]

मान्छे मरेपछि उसका शुभाशुभ कर्मको छानबिन गरी उपयुक्त फल प्रदान गर्ने देवता; पितृलोकका अधिदेवता; धर्मराज; यम।

⟵ फेरि सूचीमा जानुहोस्