गृह · शब्दकोश

यताउता

[वि.]

१. आसपासमा; नजिक; छेउछाउमा।

२. यता र उता; वरिपरि; जतासुकै।

३. हराई वा मासिई भएको हिनामिना; गोलमाल।

४. छरपुस्ट; छरिएको।

५. छारस्ट; नष्ट।

⟵ फेरि सूचीमा जानुहोस्