छरपुस्ट
[वि.]
१.
यताउति
चारैतिर
छरिएको; समाल्न
कठिन
हुने
गरी
छरिएको।
२.
लथालिङ्ग
;
भताभुङ्ग
;
अस्तव्यस्त
;
छरपस्ट
।