मैन

[ना.]

१. भिजेको कुरो कुटीपिँधी साह्रै मसिनो वा नरम पारिएको वस्तु

२. मटीतेल तयार गर्दा निस्कने चिल्लो पदार्थबाट बनाइने, बग्ने र पग्लने नरम वस्तु

३. मौरीको चाकाबाट मह निकालेपछि बचेको नरम, चिल्लोपहेँलो पदार्थ; मौरीको बिलाउनी; मइन