गृह · शब्दकोश

मुखारी

[ना.]

१. गाईवस्तुको थुतुनो खुकुलो पारेर बाँध्ने डोरी

२. मुख धुने काम (दरबारिया बोलीमा)।

⟵ फेरि सूचीमा जानुहोस्