गृह · शब्दकोश

मिसामिस

[ना.]

१. एउटा वस्तुमा अर्को वस्तु मिसाउने काम।

२. पक्ष प्रतिपक्षबाट हात मिसाउने काम; अरूलाई दपेट्ने काम; हात हालाहाल; कुटाकुट।

⟵ फेरि सूचीमा जानुहोस्