१. कुनै गुप्त कुराको परामर्श; मतोजतो; षड्यन्त्र।
२. परस्पर मिलेको वा मिलाएको मतो; आपसी मेल वा सल्लाह।