सँगाती

[ना.]

सँगसँगै खेलेको, हुर्केको वा साथमा रहने व्यक्ति; दौँतर; साथी