दौँतरी

[वि.]

१. बराबर उमेर भएका साथी; उमेर मिल्दा दौँतर; समकालीन मित्र; सँगै हुर्केबढेका साथी

२. एकै उमेरका; एकै दाँवलका।