पिटापिट

[ना.]

एकअर्कालाई पिट्ने काम; परस्परको पिटाइ; कुटाकुट