गृह · शब्दकोश

महालङ्गुर

[ना.]

नेपालमा आठ हजार मिटरभन्दा बढ्ता उचाइका सगरमाथा आदि दशभन्दा बढी महाशिखरहरू भएको हिमालय क्षेत्रको नाम।

⟵ फेरि सूचीमा जानुहोस्