महालक्ष्मी

[ना.]

१. दुर्गापूजाको अवसरमा महालक्ष्मी बन्ने कन्या

२. धनकुटा जिल्लामा रहेको एक नगरपालिका

३. नारायणकी आदिशक्ति; लक्ष्मी

४. ललितपुर जिल्लामा रहेको एक नगरपालिका