गृह · शब्दकोश

मस्तुल

[ना.]

डुङ्गा वा जहाजमा पाल बाँध्नका निमित्त बिचमा उभ्याइने ठुलो खम्बा; लट्ठा।

⟵ फेरि सूचीमा जानुहोस्