गृह · शब्दकोश

आँटी

[ना.]

१. गोठाले छाप्रो।

२. तलो भएको काठे घर।

३. बुइँगल वा चोटाको तलो।

४. हे. आँट१

[वि.]

आँट भएको; आँटिलो; साहसी।

[ना.]

रुख कटहरको कोयाभित्रको बियाँ।

⟵ फेरि सूचीमा जानुहोस्