गृह · शब्दकोश

जमामर्द

[वि.]

१. तन्नेरी; पट्ठो।

२. पौरख भएको; पुरुषार्थी।

३. सुरो; आँटी।

⟵ फेरि सूचीमा जानुहोस्