मन्जुरीनामा

[ना.]

कुनै काम, प्रस्ताव आदिमा सहमति जनाउन दिइने पत्र; सल्लाह आदिमा सहमत हुने काम; कसैलाई आफ्नो अनुपस्थितिमा काम गर्न दिइने सहमति वा स्वीकृति; इच्छापत्र