इच्छापत्र
[ना.]
राजीखुसी
ले
आफ्नो
अधिकार
मा रहेको चल
अचल
सम्पत्ति
अरू
कुनै
पनि
व्यक्ति
ले
पाउने
गरी
लेखेर दिएको
कागत
।