गृह · शब्दकोश

मति

[ना.]

१. इच्छा; अभिप्राय।

२. ज्ञान; बुद्धि, समझ।

३. राय; मत; सम्मति।

⟵ फेरि सूचीमा जानुहोस्