गृह · शब्दकोश

मटान

[ना.]

१. घरमा कोठाबाहिर रहेको खाली ठाउँ; तलामा कोठा नबारी खुला छाडिएको ठाउँ।

२. मतान।

⟵ फेरि सूचीमा जानुहोस्