गृह · शब्दकोश

पेपर

[ना.]

१. अखबार।

२. कागज; कागत।

३. प्रश्नपत्र।

४. सुर्तीलाई कागतमा बेरी बनाइएको एक प्रकारको बिँडी।

⟵ फेरि सूचीमा जानुहोस्