गृह · शब्दकोश

मखन्डी

[वि.]

हे. मकारी।

[वि.]

१. काम गर्ने सिप वा ढङ्ग नभएको, आलोकाँचो, ठेट्नो व्यक्ति।

२. कुनै काम गर्ने सिप नभएको; लठ।

⟵ फेरि सूचीमा जानुहोस्