गृह · शब्दकोश
१. काँक्रो, बदाम आदि खाँदा साथीहरूले नदेख्ने गरी केही लुकाएर खाएपछि देखाई 'कि यो खा, कि यति दण्ड तिर्' भनी अड्को थाप्न राखिने अंश; मखी।
२. माखो; झिँगो।
⟵ फेरि सूचीमा जानुहोस्