गृह · शब्दकोश

भेदी

[वि.]

१. बिफरको खोपसम्बन्धी काम गर्ने व्यक्ति; एक जात; वैद्य।

२. जासुसी काम गर्ने; गुप्तचर।

३. टुनामुनाको काम गर्ने; तन्त्रमन्त्रद्वारा अर्कामाथि भेद गर्ने; भेदाहा।

४. प्वाल पार्ने; भेदन गर्ने; छेड्ने।

⟵ फेरि सूचीमा जानुहोस्