विकर्षण

[ना.]

१. उल्टोतिर तान्ने काम; ध्यानभङ्ग;

२. कामदेवका पाँच वाणमध्ये एक।

३. छुट्याउने काम

४. परीक्षण; जाँच