फर्छ्यौट

[ना.]

फर्छ्याउने काम; लेनदेनको व्यवहार मिलाउने काम; छिनोफानो गर्ने काम