भुक्लुक्क

[क्रिवि.]

१. उक्सिने, सुन्निने वा फुल्ने गरी; भुक्क

२. एक्कासि लड्ने वा मर्ने चालले।