गृह · शब्दकोश

भीरु

[वि.]

१. डँडाल्नोदेखि पुच्छरसम्म लामा पखेटा पलाएको एक जातको माछा; बाममाछाजस्तो ठुलो जातको माछा।

२. डराउने स्वभावको; डरछेरुवा; डरपोक।

⟵ फेरि सूचीमा जानुहोस्