गृह · शब्दकोश

भिनु

[ना.]

नासपाती, ज्यामिर, निबुवा, दारिम, कटहर आदि फलको भेट्नोदेखि नाइटोसम्म गएको डाँक्लेगुभो; भिनाजु।

⟵ फेरि सूचीमा जानुहोस्