भाषावैज्ञानिक
[ना.]
भाषाको वैज्ञानिक; भाषासम्बन्धी शास्त्रसम्मत ज्ञान भएका व्यक्ति।
[वि.]
१. भाषाको गहन र वैज्ञानिक अध्ययन गरेको व्यक्ति; भाषाशास्त्री; भाषाविद्।
२. भाषाविज्ञानसम्बन्धी; भाषाविज्ञानको।