गृह · शब्दकोश

भाज्य

[वि.]

१. गणितमा भाजकले भाग लगाउन सकिने मूल सङ्ख्या वा राशि।

२. भाजक सङ्ख्याले भाग लगाउनुपर्ने; भाग लगाउन सकिने।

⟵ फेरि सूचीमा जानुहोस्