गृह · शब्दकोश

भाजक

[वि.]

१. गणितमा कुनै सङ्ख्या वा राशिलाई भाग लिने अङ्क; भाजक सङ्ख्या।

२. भाज्यलाई भाग गर्ने; भाग लिने वा भाग लगाउने।

⟵ फेरि सूचीमा जानुहोस्