गृह · शब्दकोश

बाचा

[ना.]

१. कबुल; प्रतिज्ञा।

२. वचन; बोली; भनाइ।

[ना.]

मगरात मूलका नेपालीको एक थर।

[वि.]

१. अलिकति; थोरै; चिउँटी।

२. बोली वा भनाइ मात्रको।

⟵ फेरि सूचीमा जानुहोस्