गृह · शब्दकोश

भाइटीका

[ना.]

१. कार्त्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले अष्टचिरञ्जीवी र यमयमुनाको पूजा गरी दाजुभाइलाई लगाउने मङ्गलको टीका।

२. भ्रातृद्वितीया; भाइतियार; भाइतिहार।

⟵ फेरि सूचीमा जानुहोस्