गृह · शब्दकोश

भाँड्नु

[सक्रि.]

१. कसैलाई बिभिन्डिने स्थितिमा पुर्‍याउनु; भड्काउनु।

२. नराम्रो बाटो वा नजाती लतमा लाग्नु; बराल्नु; बिगार्नु।

३. हुन लागेको कामकुरो बिगार्नु; बिचैमा बिथोल्नु।

⟵ फेरि सूचीमा जानुहोस्