गृह · शब्दकोश

भड्काउनु

[प्रेक्रि.]

१. तर्साउनु; बिच्क्याउनु; दच्काउनु।

२. बिभिन्ड्याउनु; टेढ्याउनु।

⟵ फेरि सूचीमा जानुहोस्