भाँडिनु

[कक्रि.]

१. आफैँ बिग्रनु वा बरालिनु; भ्रष्ट हुनु

२. भइरहेको कामकुरो आदि बिथोलिनु; बिभिन्डिनु