भद्राई

[ना.]

लामो पुच्छर, अङ्कुसे परेको चुच्चो, आँखावरिपरि काला धर्सा तथा पिठिउँतिर रातोछातीतिर सेतो हुने, जुरेलीजत्रो सानो चरो