द्विदलीय

[वि.]

१. दुई दिउल हुने (अन्नादि); द्विदलसम्बन्धी; दुई फक्ल्याँटे।

२. दुई पार्टी भएको वा दुई दलसँग सम्बन्धित