गृह · शब्दकोश

ब्यानर

[ना.]

१. दुईतिर पक्रने टेकाको बिचको प्रचारसाधन।

२. सार्वजनिक प्रचारप्रसारका निम्ति कपडामा लेखिएको जानकारीमूलक नारा वा सूचना।

⟵ फेरि सूचीमा जानुहोस्