बैनाबट्टा

[ना.]

घरजग्गा आदि खरिदबिक्री गर्दा लिने, दिनेका बिचमा कुरा मिलेपछि पक्का गर्न दिइने अग्रिम मूल्य; पेस्की रकम