गृह · शब्दकोश

अग्रिम

[वि.]

१. कुनै काम गर्न जिम्मा लिएको व्यक्तिले काम आरम्भ नहुँदै पाउने केही रकम; पेस्की; बैना।

२. अगिल्लो; अगाडिको; पहिलो।

⟵ फेरि सूचीमा जानुहोस्