गृह · शब्दकोश

कृतघ्न

[वि.]

१. आफूलाई उपकार गर्ने व्यक्तिको अपकार गर्ने।

२. गरेको उपकार नदेख्ने वा नमान्ने; बैगुनी।

⟵ फेरि सूचीमा जानुहोस्