बेफाइदा

[वि.]

१. फाइदा नहुने स्थिति; हानि; नोक्सानी

२. केही लाभ वा हित नहुने; फाइदा नभएको; व्यर्थको।