गृह · शब्दकोश

बुढीबजू

[ना.]

१. बुढीबजै; महिला धामी।

२. वृद्धा नारी।

३. धामीले डाक्दा शरीरमा चढ्ने भनेर विश्वास गरिने एक अदृश्य देवी।

⟵ फेरि सूचीमा जानुहोस्