गृह · शब्दकोश

बुढाबाजे

१. . बुढो व्यक्ति, खास गरी बाहुनलाई सम्बोधन गरिने आदरवाची शब्द।

२. बाजेका बाबु; बराजु। स्त्री. बुढीबजू।

३. बुढाससुरा।

⟵ फेरि सूचीमा जानुहोस्