गृह · शब्दकोश
क्षति; हानिनोक्सानी हुने काम।
१. तिर्नुपर्ने रिन, सापटी, हिसाब आदि बाँकी नराखी टुङ्ग्याउने काम; फर्छ्यौट; चुक्ती।
२. सखाप पार्ने काम; निमिट्यान्न।
३. सर्वनाश; भुसुक्क।
⟵ फेरि सूचीमा जानुहोस्