गृह · शब्दकोश

भुसुक्क

[क्रिवि.]

१. आगाले सबै डढ्ने किसिमले।

२. एक्कासि बिर्सने गरी।

३. जो भएको सबै नाश भएर, सिद्धिएर वा बिग्रिएर।

४. सुत्दा गाढा निद्रामा पर्ने गरी; चालै नपाई निदाएर।

⟵ फेरि सूचीमा जानुहोस्